पत्रकार पनि रमिते बने बोक्सी काण्डमा ; कुटिइन् शिक्षिका पनि ; को थिए राधालाई बचाउने

बोक्सीको आरोपमा राधामाथि भएको कुटपिटबारे खोजतलास गर्दै जाँदा घटनाका अनेकन पहेली बाहिर आउन थालेका छन् । राधामाथि कुटपिट भएकै दिन बोक्सीकै आरोपमा एक जना शिक्षिकामाथि समेत कुटपिट भएको तथ्य फेला परेको छ । झाँक्री रामबहादुरसँग जोखाना हेराउन एकजना पत्रकारसमेत आफ्नी आमालाई लिएर घटनास्थलमा पुगेको अर्को तथ्य खुलेको छ । जब पत्रकार नै जोखाना हेराउन पुगे … Continue reading पत्रकार पनि रमिते बने बोक्सी काण्डमा ; कुटिइन् शिक्षिका पनि ; को थिए राधालाई बचाउने